Song
Baani
Music Video
Lyrics
खै के भएको हो मलाई शुन्य शुन्य लाग्छ तिमी नभए मनमा पहिरो गएझै लाग्छ तिमीले म संग नबोले मेरा नजरले तिम्रो अधरलाई खोजी रहन्छ सधै ढुकढुकी भरि तिमी नै तिमी माया नै हो कि त्यस्तै

Applies across everything Nepalwide.
Nothing queued yet.