Lyrics
देशको रक्षा गर्ने जती सबै चुकिया छन् नेता जती सबै चोर देश लुटी खाछन्, आमाको सारीमा , कट्टु सोची मुतिराछन्, खानेबेला एक , गर्ने बेला फुटिराछन्,
Description
Nepali Song: Balidaan
Artist: Balen
Prod. By Nasty/Spark
Direction/Concept : the dumb director.
The Dance Station