Lyrics
आकाशबाट के उडी आयो भेडाको ऊनजस्तो मायाको फोटो मै खिची लाग्छ पूर्णेको जूनजस्तो हिउँको धर्सो पग्लेर आयो चौरीको दुधजस्तो आजको साइत मै बही आउँछ झुल्केको घामजस्तो
Description
Nepali Song: Bheda Ko Oon Jasto / भेडाको ऊनजस्तो
Performer: - Nepathya / Amrit Gurung