Lyrics
हट्ने होइन डटि लड्ने नेपालीको बानी हुन्छ कहिले नझुक्ने शिर उभेको स्वभिमानी नेपाली हुन्छ विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज ( त्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ ) x2
Description
Nepali Song:
Hatne hoina dati ladne
/ हट्ने होइन डटि लड्ने
- Original Version