
Song
Hera Din Dhalyo / हेर दिन ढल्यो
Music Video
Lyrics
हेर दिन ढल्यो ------------------ हेर दिन ढल्यो, हेर दिन ढल्यो झमक्कै साँझ पऱ्यो हेर दिन ढल्यो, हेर दिन ढल्यो यो बस्ती कुनै दिन उज्यालो थियो उज्यालो त अन्तै बसाइँ सऱ्यो अझै लाग्छ सबथोक हिजो अस्तिझैँ त्यही भुलभुलैयामै जवानी बित्यो

