Skip to main content
GeetBreakby Nepalwide.org
Jhyamma Jhyamma Paitali / झ्याम्म झ्याम्म पैतली

Song

Jhyamma Jhyamma Paitali / झ्याम्म झ्याम्म पैतली

Tanka Timilsina

Music Video

Lyrics

चट्ट कानमा सुनका बाली भुर भुर उड्ने केस
नाबोलेनी मुसु मुसु हासी दिय बेस !!
खोट लाउने लाई पापै लाग्छ रुपै रैछ जाति
यस्तै खालको चाहियको हो मलाइ जीवन साथी !!