Lyrics
सालुगु गाचा साले मते खाईसी झमसी ह्याके मते माया यायेगु तोते मते माया यायेगु तोते मते माया यायेगु तोते मते
Description
Newari Song: Salugu Gacha / सालुगु गाचा
"सालुगु गाचा सालेमते" बोलको यस नेपालभाषाको गीतको यो अति नै मनमोहक धुन सयौँ वर्ष पुरानो धुन हो । यहि धुनमा आधारित रहेर बनाइएको यस्तो प्रकारको गीतलाई नेपालभाषामा 'ध्याच्छु' (दोहोरी जस्तै) भनिन्छ । झण्डै लोप भइसकेको अवस्थामा रहेको यस धुनलाई गीतमार्फत पुनर्जीवन दिएर यसलाई नयाँ पुस्तामाझ पुर्याउने साथै नेवा कला, संगीत तथा संस्कृतिलाई संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले हामी खोकनाबासी कुटुपुखु भजन खल: ले यो प्रयास गरेका छौँ ।
नर्देशन
गगन राज डंगोल
भिडियो स्कृप्त
मुना डगोल
कजी
राधे श्याम महर्जन
गुरु
बिबिन्द्र डंगोल
राम गोविन्द महर्जन
रोज मान महर्जन
संगीत । शब्द । रचना
बिबिन्द्र डंगोल
रोज मान महर्जन
छाँयान्कन । ड्रोन
सैलेश श्रेष्ठ लुभू
सम्पादन
LN Dangol
रेकर्डिङ्ग । मिक्सिङ्ग । मास्तरिङ्ग
सुजन डंगोल
एम. यू. ए.
केश कुमारी गुरुङ्ग
कलाकार
मनोज महर्जन
नेरिशा महर्जन
दिपिशा डंगोल
निशा डंगोल
निश्चल डंगोल
अतुल डंगोल