Lyrics
कसैले सोधे कुन हो तिम्रो गाऊँ काधँमा मेरो जहाँ घाम लाग्छ स्वर्गको छेउ जहाँ मन लाग्छ । म भन्छु हजुर त्यही हो मेरो देश ।
Description
Nepali Song: Kasaile Sodhe / कसैले सोधे
Album: Mero Desh
Lyricist: Norden Rumba
Composer: Chandan Lomjel
Performed by - Nepathya / Amrit Gurung
Produced by nepa~laya