Lyrics
कता लाग्यौ मेरा दिदी दाइ हो जताततै आगो लाइरछ हो कुन दिनको श्राप लागेछ हो गरी खान गाह्रो भैरछ हो
Description
Nepali Song: Kata Lagyau
Album: Ghatana
Written, composed, arranged, and performed by:
- Nepathya / Amrit Gurung
कता लाग्यौ
शब्द, सङ्गीत, प्रस्तुती: नेपथ्य
संग्रह: घटना